Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

एनपीएलका समर्थकका लागि एक्स्ट्रीमको स्पेसल एडिसन क्यान सार्वजनिक


ग्लोबल पाना
सोमबार, कात्तिक ३ २०८३
  • 77
    SHARES

  • images
    एनपीएलका समर्थकका लागि एक्स्ट्रीमको स्पेसल एडिसन क्यान सार्वजनिक

    काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ। एनपीएलको उत्साहलाई समर्थकहरूमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले ल्याइएका यी क्यानले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्नेछन्।

    images
    images
    images

    अब क्रिकेट हेर्दा होस् वा साथीभाइसँग टिमको चर्चा गर्दा, हातमा हुनेछ आफ्नै फेभरेट टिमको एक्स्ट्रीम क्यान। सात टिम, सात पहिचान—आफ्नो टिमको एक्स्ट्रीम क्यान आजै रोज्नुहोस्!

    स्पेसल एडिसन क्यानहरू नजिकैका पसल तथा बिक्री केन्द्रहरूमा उपलब्ध छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ