Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

टोखा नगरपालिका वडा ६ ले मन्टेश्वरी तालिम दिने


ग्लोबल पाना
शुक्रबार, वैशाख १५ २०८०
  • 327
    SHARES

  • images
    टोखा नगरपालिका वडा ६ ले मन्टेश्वरी तालिम दिने

    काठमाडौं । काठमाडौं टोखा नगरपालिका वडा नं. ६ ले वडामा मन्टेश्वरी तालिम दिने भएको छ । यस सिपमूलक तालिममा सहभागि हुनको लागि १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेका इच्छुक वडावासीहरुले ६ नं. वडामा निवेदन दिनको लागि सूचना निकालिएको छ ।

    images
    images
    images

    यस तालिममा सहभागि हुनको लागि नेपाली नागरिकताको प्रमाणपत्र, +२ उत्तिर्ण वा सो सरह र सम्पत्ती कर तिरेको रसिदको फोटोकपि उपलब्ध गराउनु पर्ने छ ।

    हेर्नुहोस् सूचना :

    oda 6 tokha.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ