Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

राष्ट्रिय सभामा नेकपाको नयाँ नेतृत्व टिम घोषणा


ग्लोबल पाना
आइतबार, माघ ११ २०८२
  • 309
    SHARES

  • images
    राष्ट्रिय सभामा नेकपाको नयाँ नेतृत्व टिम घोषणा

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ ।

    images
    images
    images

    त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

    पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजिनामा दिएर निर्वाचन को उम्मेदवार बनेपछी राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ