Oct 29 2026 | २०८३, कात्तिक १३गते

images
ताजा अपडेट

images
images
images

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल!


ग्लोबल पाना
मंगलबार, कात्तिक ११ २०८३
  • 98
    SHARES

  • images
    एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल!

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन्।

    images
    images
    images

    एक्स्ट्रिम प्रायोजित दुई टोलीबीचको खेलमा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन्। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेलमा शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ