Oct 30 2026 | २०८३, कात्तिक १४गते

images
ताजा अपडेट

images
images
images

एनएमबि बैंक र भिजा बीच 'भिजा डाइरेक्ट टू एकाउन्ट' सेवाका लागि सम्झौता


ग्लोबल पाना
बुधबार, कात्तिक १२ २०८३
  • 129
    SHARES

  • images
    एनएमबि बैंक र भिजा बीच 'भिजा डाइरेक्ट टू एकाउन्ट' सेवाका लागि सम्झौता

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले आ नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग ’भिजा डाइरेक्ट टू एकाउन्ट’ (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ ।

    images
    images
    images

    यस सम्झौता पश्चात्‌ एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ । यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।

    एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकि· सेवा प्रदान गदै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ