Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

आज देखी काठमाडौंमा बिबेकशिल साझाको महाधिवेशन


ग्लोबल पाना
शुक्रबार, माघ २७ २०७९
  • 299
    SHARES

  • images
    आज देखी काठमाडौंमा बिबेकशिल साझाको महाधिवेशन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आज देखी काठमाडौंमा सुरु हुने बिबेकशिल साझाको महाधिवेशनलाई शुभकामना दिदै नियतमा अन्तर नभएको बताएका छन ।

    images
    images
    images

    ‘बिचार भन्दा माथी देश’ भन्दै बिबेशशिल साझा परित्याग गरेर राप्रपा प्रवेश गरेका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेसन सफलताको शुभकामना दिएका हुन् ।

    ‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’, उनले भनेका छन, ‘हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ