Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

मुख्यमन्त्री शाहले जेलमै पुगेर रेशम चौधरीलाई दिए छुटाउने आश्वासन


ग्लोबल पाना
आइतबार, माघ २९ २०७९
  • 297
    SHARES

  • images
    मुख्यमन्त्री शाहले जेलमै पुगेर रेशम चौधरीलाई दिए छुटाउने आश्वासन

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।

    उनीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ