Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

आईसीसी विश्वकप लिग–२मा नेपालले टस जित्यो


ग्लोबल पाना
बिहीबार , फागुन १८ २०७९
  • 286
    SHARES

  • images
    आईसीसी विश्वकप लिग–२मा नेपालले टस जित्यो

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ शृंखलाको तेस्रो खेलका लागि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेपछि फिल्डिङको निणर्य गरेको छ । यससँगै नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले यूएईलाई ब्याटिङको निम्तो दिएका छन् ।

    images
    images
    images

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । हिजोमात्र शृंखलाका लागि यूएई पुगेका स्पिनर सन्दीप लामिछाने नेपाली टिमको सुरुआती-११ मा छानिएका छन् ।

    शृंखलामा नेपाल र यूएई दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवान्युगिनी ९पीएनजी० लाई चार विकेटले पराजित गरेको थियो । यूएई भने पीएनजीसँग १३१ रनले पराजित भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ