Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

विप्लव र कर्णजित नेतृत्वको दुई पार्टी बीच एकता, आज पत्रकार सम्मेलन


ग्लोबल पाना
बुधबार, चैत १ २०७९
  • 271
    SHARES

  • images
    विप्लव र कर्णजित नेतृत्वको दुई पार्टी बीच एकता, आज पत्रकार सम्मेलन

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कणर्जित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता हुने भएको छ ।

    images
    images
    images

    यसबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्न्चार्ज अनिल शर्माले जानकारी दिए । पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

    उनका अनुसार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा भवनमा पार्टी एकताबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

    334865581_2959618390839216_6341274481088563180_n.gif.gif

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ