Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

आइपीएलमा दिल्ली राजस्थानसँग पराजित


ग्लोबल पाना
शनिबार, चैत २५ २०७९
  • 232
    SHARES

  • images
    आइपीएलमा दिल्ली राजस्थानसँग पराजित

    काठमाडौं । आइपिएलअन्तर्गत आजको पहिलो खेलमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो हार व्यहोरेको छ । दिल्ली राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको हो । राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा मात्र १ सय ४२ रन बनाउन सक्यो ।

    images
    images
    images

    दिल्लीलाई पराजित गरेपछि राजस्थान ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

    समान ४ अंक रहेका लखनउ सुपर जायन्ट्स, गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई राजस्थानले रनरेटमा पछि पारेको हो । लगातार तीन खेल हारेको दिल्ली अंकविहिन हुँदै पुछारमा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ