Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

तनहुँमा स्वर्णिमको अग्रता झन्डै दोब्बरले, सर्वेन्द्र तेस्रो स्थानमा


ग्लोबल पाना
सोमबार, वैशाख ११ २०८०
  • 293
    SHARES

  • images
    तनहुँमा स्वर्णिमको अग्रता झन्डै दोब्बरले, सर्वेन्द्र तेस्रो स्थानमा

    तनहुँ । तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले झन्डै दोब्बर मतले अग्रता बढाएका छन्। हालसम्म १७ वडाको २३ हजार मतगणना हुँदा उनले ११ हजार ६७७ मत पाएका छन्।

    images
    images
    images

    नेपाली कांग्रेसको वर्चस्व रहेको भानु नगरपालिका र माओवादी केन्द्रको दबदबा रहेको आँबुखैरेनी गाउँपालिकामै स्वर्णिमलाई बढी मत खसेको हो।

    सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७८७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाल निकै पछाडि छन्। उनले ३ हजार ८०२ मत पाएका छन्। तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ