Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

मिल्यो नेपाललाई चौथो सफलता, यूएईको चौथो विकेट गुम्यो


ग्लोबल पाना
सोमबार, वैशाख १८ २०८०
  • 230
    SHARES

  • images
    मिल्यो नेपाललाई चौथो सफलता, यूएईको चौथो विकेट गुम्यो

    काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । नेपालले यूएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ । नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै  यूएईको चौथो विकेट लिएका हुन् ।  यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

    images
    images
    images

    यससँगै यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आईपुगेको हो । नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ