Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको फाइनल खेल


ग्लोबल पाना
सोमबार, वैशाख १८ २०८०
  • 235
    SHARES

  • images
    वर्षाका कारण  रोकियो नेपाल र यूएईबीचको फाइनल खेल

    काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको हो ।

    images
    images
    images

    एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ