Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

आईपीएलको चेनाई फाइनलमा


ग्लोबल पाना
बुधबार, जेठ १० २०८०
  • 270
    SHARES

  • images
    आईपीएलको चेनाई फाइनलमा

    काठमाडौं । चेनाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल यात्रा तय गरेको छ । साविक विजेता गुजरात टाइटन्सलाई पाखा लगाउँदै चेन्नाई दशौं पटक आइपिएलको फाइनलमा पुगेको हो । घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा सम्पन्न खेलमा चेनाईले गुजरातलाई १५ रनले पछाडि पार्यो ।

    images
    images
    images

    चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना,रविन्द्र जडेजा र महेश थिक्सनाले समान २-२ र तुसारदेस पान्डेले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।

    योसँगै चेन्नाईले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । फाइनल खेल अब आगामी आइतबार हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ