Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन


ग्लोबल पाना
आइतबार, जेठ २१ २०८०
  • 280
    SHARES

  • images
    म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन

    काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन भएको छ। इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर एपफए कपको पनि च्याम्पियन बनेको हो। म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सिटी एफएकपको च्याम्पियन बनेको हो।

    images
    images
    images

    शनिबार राति वेम्वली स्टेडियम लन्डनमा भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानले गोल गरे पछि प्रिमियर लिग च्याम्पियन सिटीले १-० को अग्रता लिदै सो लिगको उपाधी जित्ने संकेत दिन सुरु गरेको थियो।

    उता ३३ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरे पछि पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे पछि सिटीले पुन अग्रता लिन सफल भयो।

    त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसक्दा खेल २-१ मा टुंगियो। सो सँगै सिटीले प्रिमियर पछि एफए कपको उपाधी उचाल्न सफल भयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ