काठमाडौं । भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठान को अनुरोध मा बिनायक अस्पताल तथा प्रसुति गृह प्रा ली का सल्लाहकार तथा समाजसेबी प्रकाश श्रेष्ठ बाट विद्यालयलाई विद्यालय सामाग्री वितरण गरियाे ।
नुवाकाेट अवस्थित टुटुङ प्रा.वि. का ७२ जना छात्रा छात्र हरु लाई झोला जुत्ता स्टेसनरी वाडियाे । त्यस्तै पहिलो हुने चार जना लाई रु एक एक हजार वितरण गरेका थिए ।
आँखा नदेख्ने एक जना लाई रु ५०००/ हजार प्रकाश श्रेष्ठ बाटबितरण गरियो ।
.gif)






.jpeg)
