Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 228
    SHARES

  • images
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेका छन् । 

    images
    images
    images

    बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । सो अवसरमा उनले सञ्चारकर्मीसंग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दावी गरे ।  मतदान गरेलगत्तै उनी गोरखा गएका छन् । 

    शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ