काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्।
यही २ साउन २ देखि केन्द्रीय समितिको चलिरहेको छ। बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन्।
.gif)






.jpeg)
