Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

एमाले गण्डकीले पहिलो अधिबेशन को उद्घाटनमा ५० हजार कार्यकर्ता पोखरा उतार्ने


ग्लोबल पाना
शनिबार, भदौ ३० २०८०
  • 520
    SHARES

  • images
    एमाले गण्डकीले पहिलो अधिबेशन को उद्घाटनमा ५०  हजार कार्यकर्ता पोखरा उतार्ने

    पोखरा । ने क पा एमाले गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उद्घाटन समारोहमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने भएको छ। आगामी असोज १५-१६ पोखरामा हुन गईरहेको नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जन परिचालन उपसमितिको बैठकद्वारा निर्णय गरिएको उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए।

    images
    images
    images

    अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष के . पि ओलिले गर्ने कार्यक्रम तय भएको आचार्यले उल्लेख गरे। पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारिले अधिबेशन भब्य बनाउन सम्पूर्ण जन संगठन सहित पार्टी पंक्ति प्रभाबकारी ढंगले लागि पर्न आग्रह गरे।

    पार्टी स्थायी कमिटी सदस्य थममाया थापाको अध्यक्षतामा सप्पन्न उप समितिको बैठकले असोज १५ गते हुने उद्घाटन सभामा ५० हजार जना कार्यकर्ता उपस्थिति गराउने तयारीको लागि पालिका, बडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्ने देखि घरदैलो सम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसादले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ