काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा- ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन् ।
उनले २७ हजार दुई सय छ मतप्राप्त गरेका छन् भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेका मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए ।
.gif)






.jpeg)
