Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित


ग्लोबल पाना
आइतबार, मंसिर १८ २०७९
  • 208
    SHARES

  • images
    बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित

    बाजुरा । बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

    images
    images
    images

    कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कणर्बहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गरेका हुन्।

    राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जित्नु भएको हो । उनी विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य थिए । जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ