Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक


ग्लोबल पाना
मंगलबार, वैशाख २५ २०८१
  • 344
    SHARES

  • images
    फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै पत्राचार गरेपछि खेलकुद मन्त्रालयले चासो राखेको छ ।

    images
    images
    images

    यस विषयमा छलफलका लागि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएका छन् ।

    छलफलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको मन्त्रालय स्रोतको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ