Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


ग्लोबल पाना
बुधबार, साउन ९ २०८१
  • 340
    SHARES

  • images
    त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

    काठमाडौं। त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    images
    images
    images

    विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ ।

    सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । अहिले विमानस्थलमा खटिएका सुरक्षाकर्मी र दमकलको सहायतामा आगो निभाउने काम भइरहेको छ । दुर्घटनाको थप पुर्ण विवरण भने आउन बाँकी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ