Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

विष्णु पाैडेल अर्थमन्त्री बन्दै


ग्लोबल पाना
सोमबार, पुस ११ २०७९
  • 252
    SHARES

  • images
    विष्णु पाैडेल अर्थमन्त्री बन्दै

    काठमाण्डौ । नेकपा एमालेबाट उपाध्यक्ष बिष्णु पौडेलले सरकारको नेतृत्व गर्ने भएका छन् । माओवादी केन्द्र र एमालेको समिकरण बनाउन महत्वपूणर् भुमिका खेलेका नेता पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने लगभग निश्चित भएको हो ।

    images
    images
    images

    उनि यसअघि छोटो समय अर्थमन्त्री बनेका थिए । पौडेललाई सफल अर्थमन्त्री रुपमा हेरिने गरेको छ । उनी सेयर बजारले समेत रुचाएका अर्थमन्त्री हुन् । पौडेलकै पालामा सेयर बजारले अल टाइम हाई चुमेको थियो । पौडेल यसअघि नेकपाको शक्तिशाली महासचिव समेत बनेका थिए ।

    अर्थमन्त्री लागि माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र शक्ति बस्नेत समेत दावेदार छन् । तर, पौडेललाई नै अर्थमन्त्रालयमा पठाउने तयारी रहेको एमाले स्रोत बताउंछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ