Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित


ग्लोबल पाना
शनिबार, मंसिर २२ २०८१
  • 314
    SHARES

  • images
    लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले तेस्रो जित निकालेको हो।

    images
    images
    images

    सुदूरपश्चिमले १८८ रनको लक्ष्य दिएकोमा लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियोको थियो। सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिएका थिए। कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ र विनोद भन्डारीले १७ रन जोडेका थिए।

    लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक-एक विकेट लिएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ