Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

टस जितेर पहिले बलिङ गर्दे चितवन राइनोज


ग्लोबल पाना
मंगलबार, मंसिर २५ २०८१
  • 360
    SHARES

  • images
    टस जितेर पहिले बलिङ गर्दे चितवन राइनोज

    काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोजका कप्तान कुशल मल्लले टस जितेर सुरुमा बलिङ रोजेपछि लुम्बिनी लायन्स पहिला ब्याटिङ गर्ने भएको हो।

    images
    images
    images

    चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले  खाता खोल्न सकेको छैन।

    जित्नै पर्ने दबावमा आजको खेल खेल्ने छ लुम्बिनी लायन्सले ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ