Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

मेयर बालेन शाहको साथमा पब्जी खेलाडीहरुलाई एयरपोर्टमा भव्य स्वागत


ग्लोबल पाना
मंगलबार, पुस २६ २०७९
  • 249
    SHARES

  • images
    मेयर बालेन शाहको साथमा पब्जी खेलाडीहरुलाई एयरपोर्टमा भव्य स्वागत

    काठमाडौं । इन्डोनेसियामा सम्पन्न भएको पब्जी विश्वकप उपविजेता डीआरएस टोलीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई हौसला प्रदान गर्न इन्डोनेसिया पुगेका मेयर बालेन शाह दम्पती पनि खेलाडीहरुसँगै स्वदेश फर्किएका छन् ।

    images
    images
    images

    पब्जी विश्वकपमा नेपाली टिम उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउन सफल भएको हो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

    फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्न सफल भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ