Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

सुनार यू-२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टनरफाइनलमा प्रवेश


ग्लोबल पाना
बिहीबार , माघ ५ २०७९
  • 224
    SHARES

  • images
    सुनार यू-२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टनरफाइनलमा प्रवेश

    काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

    images
    images
    images

    प्रीक्वाटर खेलमध्ये ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५ः० अंकको आधारमा हराएका हुन् । जितसँगै सुनार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सुनारले क्वाटरफाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् ।

    नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरूले क्रमशः मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ