Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

इन्दिरा राना उपसभामुखमा विजयी


ग्लोबल पाना
शनिबार, माघ ७ २०७९
  • 199
    SHARES

  • images
    इन्दिरा राना उपसभामुखमा विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना उपसभामुखमा विजयी भएकी छिन् ।

    images
    images
    images

    प्रतिनिधिसभामा तत्काल उपलब्ध सांसदहरु २६४ जना उपस्थित भएकोमा रानाले १६६ मत पाइ उपसभामुखमा विजयी बानेकी हुन् ।

    उनी सत्तन गठबन्धनको तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी थिइन् ।

    त्यस्तै नेपाली कांग्रेसको तर्फबाट उम्मदवार रहेकी मुक्ता यादवले ९७ मत पाइन् भने तटस्थ १ मत परेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ