Oct 28 2026 | २०८३, कात्तिक १२गते

images
ताजा अपडेट

images
images
images

कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल


ग्लोबल पाना
सोमबार, कात्तिक १० २०८३
  • 84
    SHARES

  • images
    कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

    काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच गहन छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकहरूबीच छलफल भएको हो।

    images
    images
    images

    छलफलमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सेवा सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गर्दै सेवा प्रभावकारी बनाउने तथा तिनको समाधानका सम्भावित उपायबारे विचारविमर्श गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ