Oct 27 2026 | २०८३, कात्तिक ११गते

images
ताजा अपडेट

images
images
images

राजादेखि गणतन्त्र अट्नसक्ने समझदारी गरौं : लिङ्देन


ग्लोबल पाना
मंगलबार, चैत २६ २०८१
  • 335
    SHARES

  • images
    राजादेखि गणतन्त्र अट्नसक्ने समझदारी गरौं : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि गणतन्त्रसम्म अट्नसक्ने समझदारी अहिलेको आवश्यकता भएको औंल्याएका छन्। मंगलबार बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images
    images

    अहिलेको अवस्थामा देशअघि बढ्न नसक्ने बताउँदै उनले नयाँ समझदारीको आवश्यकता रहेको बताए। ‘नयाँ समझदारीमा राजादेखि अहिले गणतन्त्रका सबै नेता अटाउने छन्। अब यसरी देश अगाडि बढ्न सक्दैन।

    नयाँ तरिकाले नयाँ समझदारी गरेर जानुपर्छ’, उनले भने। कसैले कसैलाई अपमानित गरेको महसुस नहुने व्यवस्थाको अपरिहार्यता रहेको उनको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ