Nov 13 2026 | २०८३, कात्तिक २७गते

images
ताजा अपडेट

images
images
images

समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित


ग्लोबल पाना
आइतबार, कात्तिक २२ २०८३
  • 111
    SHARES

  • images
    समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित

    काठमाडौं । समाजसेवा, संस्कृति संरक्षण तथा रैथाने उत्पादनको प्रवर्द्धनमा सक्रिय समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित हुनुभएको छ। रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा.लि.को आयोजनामा टोखा–४, धापासीस्थित रैथाने घरमा आयोजित ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ का अवसरमा बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले तामाङलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो।

    images
    images
    images

    रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, तातोपानी निवासी तामाङ सामाजिक सेवा, संगीत तथा स्थानीय कला–संस्कृति संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आउनुभएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ